दफा
सङ्क्षिप्त नाम र प्रारम्भः

१. सङ्क्षिप्त नाम र प्रारम्भः

(१) यस आदेशको नाम “हुम्ला अस्पताल विकास समिति(गठन) आदेश, २०६९” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।